गृह · शब्दकोश

वक्तव्य

[वि.]

१. कुनै विषय वस्तुका बारेमा स्पष्टतापूर्वक भनिएको कुरो; वक्तृता; कथन।

२. भन्नु पर्ने वा भन्न उचित; कथनीय।

⟵ फेरि सूचीमा जानुहोस्