गृह · शब्दकोश

भावक

[वि.]

१. कविता, नाटक आदिको पाठक वा दर्शक।

२. भाव; भावना।

३. साहित्य, सङ्गीत, कला आदिको मर्म ठम्याएर व्याख्या गर्न सक्ने व्यक्ति; रसिक।

४. भाव भएको; भावले युक्त।

५. रसको अनुभूति गर्न सक्ने; रसज्ञ।

⟵ फेरि सूचीमा जानुहोस्