गृह · शब्दकोश

रसज्ञ

[वि.]

१. कला र साहित्यको मूल्यलाई हृदयदेखि कदर गर्न जान्ने; रसिक।

२. साहित्य वा आयुर्वेदमा वर्णन भएअनुसार रसको मर्म फेला पारी पारख गर्न जान्ने; रसको महत्त्व बुझ्ने।

⟵ फेरि सूचीमा जानुहोस्