गृह · शब्दकोश
१. काव्य र कलाको मर्म बुझ्न सक्ने व्यक्ति; रसज्ञ।
२. सौन्दर्य, कला, साहित्य आदि विषयमा अनुराग भएको व्यक्ति; सहृदयी; भावक।
३. आनन्दी; मगनमस्त।
४. क्रीडाप्रेमी; खेलप्रिय।
५. रस वा स्वाद लिने; पारख गर्न जान्ने।
६. रसदार; स्वादिष्ठ।
⟵ फेरि सूचीमा जानुहोस्