दर्शक

[वि.]

१. कुनै खेल, तमासा, चटक आदि हेर्ने; तमासे; रमिते

२. दर्शन गर्ने; देख्ने; हेर्ने।

३. निरीक्षण गर्ने; निरीक्षक; द्रष्टा