गृह · शब्दकोश

पाठक

[ना.]

१. कथावाचक।

२. पढ्ने, अध्ययन गर्ने मान्छे (छात्र, गुरु, अध्येता)। स्त्री. पाठिका।

[ना.]

नेपालका पहाडी मूलका ब्राह्मण वा छेत्रीको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्