गृह · शब्दकोश
घर, कटेराका धुरीमा हालेका डाँडालाई भाटा हालेर चोयाले कस्नु; भाटा हालेर डाँडाहरू बाँध्नु।
१. देउसी, कीर्तन, भजन आदिमा पहिलो लबज वा वाक्य दोहोर्याउनु; सामूहिक रूपमा त्यस्तो लबज फलाक्नु।
२. मन नपर्दो वा असभ्य कुरा ठुलो स्वरले भन्नु।
⟵ फेरि सूचीमा जानुहोस्