गृह · शब्दकोश

कटेरा

[ना.]

१. गाईबस्तु बाँधिने ठाउँ; गोठ;ग्वाली।

२. छाप्रो;टहरो;खोल्मा;थारो।

३. ‘कटेरो’ को तिर्यक् रूप।

⟵ फेरि सूचीमा जानुहोस्