गृह · शब्दकोश
१. जमिन उठेर अग्लो परेको ठाउँ; पहाडको माथिल्लो भाग; शिखर।
२. धुरीदेखि दाँतीसम्म भिरालो पारेर राखिएको छानोको आड र भाटा बाँधिने लामो काठ, बाँस आदि।
३. भिरपाखा भएको जमिन; पहाड; पर्वत।
⟵ फेरि सूचीमा जानुहोस्