गृह · शब्दकोश
१. अरूका गुण, कीर्ति आदिको वर्णन; गुणगान।
२. देवदेवताको नाम तथा कामलाई गाउँदै बजाउँदै गरिने स्तुति; भजन।
⟵ फेरि सूचीमा जानुहोस्