फलाक्नु

[सक्रि.]

१. कसैलाई सरापेर गाली गर्नु

२. ठुलो स्वरले धेरै कुरो भन्नु; चाहिनेभन्दा बढी बोल्नु; भट्याउनु

३. धामीझाँक्री आदिले जोखना हेरेर ग्रहदशा आदि बताउनु