गृह · शब्दकोश
१. त्यस्तो गाथा वा गीत गाउँदै माग्ने र आसिक दिने काम।
२. लक्ष्मीपूजाका भोलिपल्ट र पर्सिपल्ट अर्थात् हलीतिहार र भाइतिहारका दिन बेलुकी भट्याइने गाथा; देउसिरे; द्यौसी।
⟵ फेरि सूचीमा जानुहोस्