गृह · शब्दकोश

कस्नु

[सक्रि.]

१. अप्ठेरामा पारेर पैसा असल्नु।

२. कुनै वस्तुलाई डोरी आदिले जोडसँग बाँध्नु।

३. ज्यादै थोरैले पुर्‍याउनु।

४. पेच वा किलालाई घुमाएर घुसाउनु।

५. मोल गराइमा दपेट्नु।

६. स्रेस्तामा आम्दानी खर्च बाँध्नु।

⟵ फेरि सूचीमा जानुहोस्