गृह · शब्दकोश
खयर, चुन, मसला आदि हालेर बेरी खान वा दिन तयार पारिने पानको पात; पानको खिल्ली; बिडा।
नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।
⟵ फेरि सूचीमा जानुहोस्