गृह · शब्दकोश

चुन

[ना.]

१. पान, खैनी आदिमा हालेर खाइने सेतो वस्तु।

२. सिपी, ढुङ्गा आदि पोलेर बनाइएको, घर पोतिने सेतो धुलो।

⟵ फेरि सूचीमा जानुहोस्