गृह · शब्दकोश

खिल्ली

[ना.]

उल्ल्याहट; हँसी; दिल्लगी; मजाक।

[ना.]

१. पानको बिरा।

२. बिँडी, चुरोट आदिको एक एकाइ।

⟵ फेरि सूचीमा जानुहोस्