गृह · शब्दकोश

बापत

[नायो.]

१. कुनै कुराको सट्टा; बदला।

२. चोरी, जारी, हाडनाताकरणी जस्ता मुद्दाको कसुर; दोष।

३. लागि; निम्ति।

४. सम्बन्धमा; विषयमा।

⟵ फेरि सूचीमा जानुहोस्