गृह · शब्दकोश

बेरुजु

[वि.]

१. आर्थिक कारोबार हेर्दा वा जाँच्ता लेखा परीक्षणले दर्साएको अनियमित कलम।

२. बेरीतसँग भएको वा रीतभाँत नमिलेको।

३. रुजु गर्दा नमिलेको; रुजु नगरिएको वा नभएको।

⟵ फेरि सूचीमा जानुहोस्