दाखिल

[वि.]

१. बुझाइएको; चुक्ता गरिएको।

२. सम्बन्धित ठाउँमा हाजिर भएको; आइपुगेको; उपस्थित; प्राप्त