गृह · शब्दकोश

पृष्ठ

[वि.]

१. कुनै वस्तु, व्यक्ति वा कुराको पछिल्लो भाग; पृष्ठभाग; पछाडिको भाग।

२. कुनै वस्तुको भुईँभाग वा पश्चभूमि।

३. पुस्तकका पन्ना वा कागतको एकपट्टिको भाग।

४. वस्तुको माथिल्लो भाग।

५. शरीरको पछिल्लो भाग; डँडाल्नो; पिठिउँ; पिठिम।

६. पछाडिको।

⟵ फेरि सूचीमा जानुहोस्