गृह · शब्दकोश

बहाल

[ना.]

बौद्धमार्गीको मठ वा मन्दिर; विहार।

[ना.]

१. आफ्नो पद वा स्थानमा रहने काम; कायम; थमौती।

२. घर, कोठा, पसल आदि उपयोग गरेबापत घरधनीलाई बुझाउने शुल्क; भाडा; किराया।

३. नयाँ ठाउँ, घरजग्गा, पद आदि सँभाल्ने वा तिनमा पहिलो पल्ट प्रवेश गर्ने काम।

[ना.]

गाई, भैँसी आदिको गर्भाधान।

⟵ फेरि सूचीमा जानुहोस्