भाडा

[ना.]

अर्काको कुनै वस्तु प्रयोग गर्दा सो वस्तु प्रयोग गरेबापत नियमित वा पटक पटक गरी दिइने धनराशि; किराया; बहाल; महसुल