किराया

[ना.]

घर, जमिन, सवारी साधन आदि उपयोग गरेबापत निर्धारित समयमा दिइने तोकिएको रकम; भाडा; बहाल