गृह · शब्दकोश

फुली

[ना.]

१. जुत्ता, पेटी, फुटबल आदिको फित्ता घुसार्ने प्वालमा जडिने धातुको चक्का आकारको वस्तु।

२. सैनिक वा प्रहरीको कुममा लगाइने दर्ज्यानीबोधक अलङ्करण।

३. स्त्रीहरूले नाकमा लगाउने सानो फूलको आकारको सुनको गहना; नाकफुली।

⟵ फेरि सूचीमा जानुहोस्