फित्ता

[ना.]

चौडाइ कम भएको कपडा वा नाइलन आदिको लामो पट्टी; जुत्ता कस्ने डोरी