गृह · शब्दकोश

फुटबल

[ना.]

१. गोडाले हानेर खेलिने, छालाले मोहोरिएको, हावा भरिने रबरको ठुलो भकुन्डो।

२. सोही भकुन्डो खेलिने एक खेल।

⟵ फेरि सूचीमा जानुहोस्