अलङ्करण

[ना.]

१. गहना; आभूषण; शृङ्गारका सामग्री

२. सजावट; शृङ्गार