गृह · शब्दकोश

फुर्नु

[अक्रि.]

१. आगो वा घिउतेलमा सुकेको वस्तु हाल्दा फर्र फुक्नु वा फुल्नु।

२. फुला उठ्नु; सुन्निनु।

३. मौका वा आवश्यक परेका अवस्थामा मनमा कुनै नयाँ भाव वा विचार आउनु; स्मरण हुनु; सम्झनु।

४. शरीरका अङ्ग, प्रत्यङ्ग फरफराउनु।

⟵ फेरि सूचीमा जानुहोस्