गृह · शब्दकोश

स्मरण

[ना.]

१. अन्तर्मनमा रहेको कुनै पनि विषयको फेरि ध्यानमा आउने काम; सम्झना; याद।

२. आराध्य देवतालाई बारम्बार सम्झने काम; नवधा भक्तिमध्ये एक भक्ति।

३. साहित्यमा कुनै एउटा वस्तुलाई देखेर अर्को वस्तुको स्मरण हुँदा पर्ने एक अलङ्कार।

⟵ फेरि सूचीमा जानुहोस्