फरफराउनु

[अक्रि.]

१. झन्डा फर फर हुनु

२. शरीरको कुनै भाग फुर्नु; अङ्ग स्फुरण हुनु

३. हावाले कपडा, कागज आदि हल्लनु; फर फर गरेर चल्नु