गृह · शब्दकोश

सम्झनु

[सक्रि.]

१. कुनै विषय वा कुरो बुझ्नु।

२. ठान्नु।

३. पहिले बितेका, घटेका घटना आदिको सम्झना गर्नु; स्मरण गर्नु; याद गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्