गृह · शब्दकोश
१. कागज, कपडा आदि हावाका चापमा परेर एकै खेपमा हल्लने गरी।
२. तातो तेलमा पकाइएको रोटी फुल्ने वा उक्सिने गरी।
३. पक्षीहरू उड्दा आवाज आउने किसिमले।
४. लगातार बोल्ने गरी; नरोकिने गरी; फरर।
५. वरिपरि बाँधेको कपडा एक्कासि फुक्ने गरी।
६. शरीरका अङ्गहरू एकाएक फुर्ने भएर।
⟵ फेरि सूचीमा जानुहोस्