गृह · शब्दकोश

फट्कार्नु

[सक्रि.]

१. अमिलो, पिरो आदिको स्वाद पाउँदा जिब्रो बजाउनु; जिब्रो छिटो छिटो चलाउनु।

२. कसैलाई कुनै गल्ती भएका कुरामा बेसरी भन्नु; झाँट्नु; हप्काउनु।

३. भिजेको वा धुलो लागेको लुगा टकटक्याएर पानी वा धुलो झार्नु।

⟵ फेरि सूचीमा जानुहोस्