गृह · शब्दकोश

अमिलो

[वि.]

१. चुक; च्वाँठ; अमिलो पदार्थ।

२. निबुवा, कागती, सङ्खत्रो, बिमिरो आदिका रसको जस्तो स्वाद।

३. चुकका स्वादको; अमिल्चो।

⟵ फेरि सूचीमा जानुहोस्