स्वाद
[ना.]
कुनै वस्तु खाँदा, पिउँदा जिब्रो वा रसेन्द्रियले गर्ने अनुभव; चाख्ता जिभ्रामा हुने मिठो, नमिठो, नुनिलो, अलिनो, तितो, पिरो आदिको क्रिया, प्रतिक्रिया।