गृह · शब्दकोश

गल्ती

[ना.]

१. अनुचित काम; नसुहाउँदो आचरण।

२. नियम, सिद्धान्त आदिका दृष्टिले हुने वा गरिने भुल; भुलचुक; बिराम।

३. भाषा, व्याकरणका दृष्टिले भएको वा गरिने भुल; त्रुटि; अशुद्धि।

⟵ फेरि सूचीमा जानुहोस्