गृह · शब्दकोश

छिटो

[वि.]

१. तुरुन्त; चाँडो; झट्ट।

२. उछिट्‌टिएर आउने पानीको विन्दु; जलकण; पानीको थोपो।

३. चोख्याउन छम्केको पानीको अंश; सेचन गरिएको जल।

४. दुध, मसी, रङ आदिको थोपो।

५. फुर्तिलो; छिटोछरितो; चलाख।

[वि.]

१. अछुतलाई छुँदा जिउमा छर्किने पानीका थोपा।

२. शरीरमा लाग्ने बाथरोगजस्तै घातक रोग।

३. फुर्तिलो।

⟵ फेरि सूचीमा जानुहोस्