हप्काउनु

[सक्रि.]

१. कामकुरो बिग्रँदा गाली गर्नु वा हकार्नु; हप्की दिनु; हपार्नु

२. त्रास वा डर देखाउनु; सावधान गराउनु