योजना

[ना.]

१. कार्यक्रम

२. कुनै पनि कार्य व्यवस्थित रूपमा सञ्चालित गर्नका निम्ति पहिले नै निर्धारित गरिने कार्यक्रम वा रूपरेखा; कार्यको उद्देश्य निर्धारण र सो सिद्ध गर्न चाहिने साधन, उपाय, व्यवस्था आदिको पूर्वनिश्चित तयारी

३. जुनसुकै कार्यको व्यवस्था मिलाउने वा आयोजना गर्ने काम; समायोजना।

४. जोड्ने काम; जोडाइ; मिलान

५. प्रयोग; व्यवहार

६. व्यवस्था; प्रबन्ध