गृह · शब्दकोश

सुझाव

[ना.]

१. नयाँ कामकुराको प्रस्ताव; रायसल्लाह; अनुरोध।

२. सम्झाउने वा स्मरण गराउने काम।

⟵ फेरि सूचीमा जानुहोस्