गृह · शब्दकोश

मैथुन

[ना.]

१. जोडी; युगल।

२. मिलाप।

३. विवाह।

४. स्त्रीपुरुषको यौन समागम; रतिक्रीडा; सम्भोग; स्त्रीप्रसङ्ग।

⟵ फेरि सूचीमा जानुहोस्