गृह · शब्दकोश

सम्भोग

[ना.]

१. कुनै वस्तुको उपभोगबाट आनन्द प्राप्त गर्ने काम।

२. राम्ररी उपभोग।

३. शृङ्गार रसका दुई भेदमध्ये एक भेद; संयोग।

४. स्त्री र पुरुषका बिचको यौनक्रिया; समागम।

⟵ फेरि सूचीमा जानुहोस्