गृह · शब्दकोश

संसर्ग

[ना.]

१. जातिगत भेदभाव वा चोखीनितीका हिसाबले हुने लसपस; छातछुत।

२. सँगसँगै रहने, बस्ने गरी भएको सम्बन्ध; सम्पर्क।

३. सम्भोग; समागम।

४. सहवास; बसाउठी; उठबस।

⟵ फेरि सूचीमा जानुहोस्