प्रभव

[ना.]

१. उत्पत्तिको कारण

२. उत्पत्तिस्थान

३. उत्पन्न हुने काम; उत्पत्ति; जन्म

४. धातु आदि निकालिने ठाउँ; खानी; आकर

५. पराक्रम

६. पानी निस्कने वा उम्रने ठाउँ; मूल; स्रोत; उद्गमस्थल

७. साठीमध्येको पहिलो संवत्सर

८. सृष्टि; संसार