गृह · शब्दकोश

संसार

[ना.]

१. जनता; दुनियाँ।

२. जन्ममरण भएको जगत्; मर्त्यलोक।

३. प्राणीजगत्; जीवलोक।

४. मान्छेले देख्ने, भोग्ने र अनुभव गर्ने सम्पूर्ण भौतिक तथा चराचर जगत्; विश्व; भुवन।

५. सांसारिक जीवन; लौकिक प्रपञ्च।

⟵ फेरि सूचीमा जानुहोस्