गृह · शब्दकोश

पराक्रम

[ना.]

१. अगाडि बढेर कसैमाथि आक्रमण गर्ने काम; जाइकटक; चढाइ।

२. उत्साह तथा उद्यमका रूपमा गरिने राम्रो र ठुलो काम; पौरख; पुरुषार्थ।

३. शक्तिका साथ गरिने कुनै ठुलो काम; बहादुरी; वीरता।

⟵ फेरि सूचीमा जानुहोस्