खानी
[ना.]
१. धेरै चिज उत्पन्न भएको र पाइने ठाउँ।
२. पृथ्वीभित्र धातु, कोइला, तेल आदि प्राकृतिक सम्पत्ति रहेको ठाउँ; खनिज पदार्थ पाइने भूगर्भ (ढुङ्गाखानी, तामाखानी, कोइलाखानी इ.)।