गृह · शब्दकोश
१. मेहनत नगरी ऐसआराममा जीवन बिताउने मानिस।
२. ४ धनीमानी तथा हैकम भएको व्यक्ति।
३. गाउँघरमा आफ्नो हैकम भएको; आफ्नै प्रभुत्व जमाएर बसेको; प्रतिष्ठित (व्यक्ति)।
४. प्रधान; मुख्य।
५. महाजन; सेठ; धनी।
⟵ फेरि सूचीमा जानुहोस्