गृह · शब्दकोश
टेलिफोन, बिजुली आदिको तार राख्नका लागि गाडिएको खम्बा।
धार्नीका नापको सबैभन्दा तलको तौल; एक धार्नीको चौसट्ठी भाग लगाउँदा हुने एक भागबराबरको मात्रा।
१. अभियुक्तले मतियारहरू, अन्य कसुरदार वा बेकसुर व्यक्तिलाई देखाउने काम।
२. अर्काको भित्री कुरा खोल्ने काम।
३. चुक्ली लाउने काम; चुक्ली।
⟵ फेरि सूचीमा जानुहोस्