चौसट्ठी

[वि.]

१. साठीचार जोड्दाको सङ्ख्या; ६४ अङ्क

२. साठीचारको योगबाट बन्ने।